रौतहटमा ४२ थान मोटरसहितका सामान बरामद् « Khabarhub

रौतहटमा ४२ थान मोटरसहितका सामान बरामद्


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ठूलो परिमाणमा विद्युतीय मोटरसहितका सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरको टोली र देवाही गोनाही सशस्त्र बेस क्याम्पको टोलीको सहयोगमा चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानबाट ४२ थान मोटर र ५ थान कटर मेसिन बरामद गरेको हो।

हुकिङ गरेर विद्युत चोरिरहेको अवस्थामा बिहीबार राति २६ थान विद्युतीय मोटर, २ थान कटर मेसिन तथा विद्युतीय तार बरामद भएको विद्युत प्राधिकरण मौलापुरका प्रमुख सञ्जिवकुमार दासले बताएका छन् । सो टोलीले २ दिन अघि मात्र १६ थान मोटर र ३ थान कटर मेसिनलगायतका सामान बरामद् गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ०४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको