पपुवा न्यू गिनीको शानदार जित « Khabarhub

पपुवा न्यू गिनीको शानदार जित


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यू गिनी पीएनजीले शानदार जित निकालेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । पीएनजीको जितमा टोनी उराले नट आउट ८६ र असद भालाले नट आउट ७४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएपछि पीएनजीले १९७ रनको विशाल लक्ष्य पाएको थियो । पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : २७ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव