नेपालद्वारा जिम्बाब्वे ‘ए’ लाई १८२ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा जिम्बाब्वे ‘ए’ लाई १८२ रनको लक्ष्य


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको क्रिकेट सिरिज अन्तर्गत पहिलो टी–ट्वान्टी खेलमा नेपालले १ सय ८२ रनको लक्ष्य दिएको छ ।

 काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

नेपालका लागि मोहम्मद आदिल आलमले नटआउट ४७ र कुशल भुर्तेलले ४६ रन बनाए । आलमले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४७ रन जोडे ।

कुशलले ३१ बलमा ८ चौका प्रहार गर्दै ४६ रन जोडे । रोहित पौडेलले २६ बलमा १ छक्का र २ चौकासहित ३६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १३ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २८ रन जोडे ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ५३ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको