शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सानेपाबीचको खेलमा बराबरी « Khabarhub

शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सानेपाबीचको खेलमा बराबरी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबले अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा प्लानिङ र सानेपाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको तेस्रो मिनेटमा खेमराज तामाङको गोलसँगै सानेपाले अग्रता लियो । तर १२ औँ मिनेटमा प्लानिङका लागि दीपक श्रेष्ठले गोल गर्दैँ खेललाई बराबरीमा पुर्‍याए । दुवै टोलीको लगातार प्रयास भएतापनि खेलको अर्को गोल भने हुन सकेन ।

सानेपाका सुमन कार्की म्यान अफ द म्याच घोषित भए ।

आज नै हुने अर्को खेलमा महावीर र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ५० बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि