बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई « Khabarhub

बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।

निर्वाचनको अन्तिम मतपरिणाम आउनु अघि नै साहले अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक भएको हो। बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेका बताइएको छ । त्यसक्रममा उनीहरुले सामूहिक भेटघाट र त्यसपछि बालेन-ओलीबीच एक्ला एक्लै भेट भएको थियो।

मेयर साहले निर्वाचित भएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेट गेरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २५ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने