सी डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

सी डिभिजन लिगमा आज दुई खेल हुँदै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बुधबार २ खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा दिउँसो पौने १ बजे पुल्चोक स्पोटर्स क्लब र महावीर क्लब भिड्दै छन् ।

पुल्चोक र महावीर सातौँ जितको खोजीमा छन् । २० अंकसहित पुल्चोक तालिकाको छैटौँ स्थानमा छ भने २२ अंकसहित महावीर तेस्रो स्थानमा छ ।

आजको दोस्रो तथा अन्तिम खेलमा मनोहरा युनाईटेड क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो पौने ४ बजे आमने सामने हुनेछन् ।

मनोहरा र खालीबारी चौथो जितमा छ । मनोहरा ९ औँ स्थानमा र खालबारी १० औँ स्थानमा छ । दुवै खालीबारी र मनोहराको समान १३ अंक रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ५१ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी