‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले « Khabarhub

‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू ‘खुइलिएको’ भन्दै खुइलाउन खोज्नेहरुलाई शुभकामना दिएका छन्। केहीले प्रत्यक्ष भेटमै आफूलाई नुखुल्याइ राजनीतिक अभिष्ट पूरा नहुने भनेको समेत उनले बताएका छन् । 

सामाजिक सञ्जालमा ’ती (अ) मित्र (हरू) मा समर्पित‘’ भन्दैं उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ’जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईंलाई नखुइल्याईमेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्।’

उनले देश आफ्नै जीवनकालमा रूपान्तरण हुने कामना गर्दै त्यस्तो भन्नेहरुलाई शुभकामना दिएका हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै मिश्रले केही दिन अगाडि पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

गत बुधबार एक विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको साधारण मात्र नहनेगरी अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २९ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न