यस्तो छ तरकारी र फलफूलको आजको भाउ (सूचीसहित) « Khabarhub

यस्तो छ तरकारी र फलफूलको आजको भाउ (सूचीसहित)


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

समितिले तोकेको तरकारीको मूल्य सुचिअनुसार आज रातो आलु प्रतिकेजी ४९ रुपैयाँ, मुडे आलु र सेतो आलु ३९-३९ रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।

स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

त्यसैगरी अनार ३७५, आँप मालदह १२५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : १७ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल