अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता « Khabarhub

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजोड इन्स्युरेन्स लिमिटेड र ज्यापु समाजबीच बीमा शिक्षा सञ्चालन गर्ने सम्झौता भएको छ । 

अजोड इन्स्युरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाजालयका अध्यक्ष तीर्थलाल महर्जनकाबीच मा ज्यापु समाजलय र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ । 

सो अवसरमा अजोड इन्स्युरेन्स लिमिटेडका कर्मचारीहरूको  र ज्यापु समाजालयका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने