निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता « Khabarhub

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् ।

२१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा बढी महिला छन् । चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनी निर्वाचन आयोगले दिन मानेको छैन । चुनाव चिन्ह बारे निर्णय हुन बाँकी छ ।

केन्द्रीय समिति

श्याम बाबु गौतम -अध्यक्ष सिन्धुपाल्चोक
रवि हमाल ठकुरी -महामन्त्री सुर्खेत
कविता निरौला
सदिक्षा के।सी
कामना पौडेल
सन्तोष पाण्डे
इन्दु कुमारी वन
कोपिला भट्टराई
प्रतिमा भट्टराई
अप्सरा सिवाकोटी
शोभा अर्याल
आस्मा कपालि
गोभिन्द प्रसाद मैनाली
मान कुमार श्याङताङ
रुपा बलाल
अंशु कुमारी घिमिरे
भद्र बहादुर शाही
दिल बहादुर राई
यमुना के.सी
आवाज शर्मा
तुल्सी भण्डारी

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ३० बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ