विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै « Khabarhub

विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो।

व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

भदौ ८ गतेदेखि १६ गतेसम्म आरिडिटी प्रविधिबाट १९ जनामा रगतको सेरोलोजी परीक्षण गर्दा विराटनगरकै दुई जनामा डेंगु पोजिटिभ देखिएको हो।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ११ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने