कांग्रेसको पदाधिकारी बैठक बस्दै « Khabarhub

कांग्रेसको पदाधिकारी बैठक बस्दै


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको  पदाधिकारी बैठक शनिबार पनि बस्दैछ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची संशोधन गर्न कांग्रेसले बैठक राख्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । बैठकबाट नाम संशोधन गरिने ती नेताले बताए। 

संस्थापतइतर समूह असोज ३ गते आयोगमा बुझाइएको बन्दसूची सच्याउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि कांग्रेसको पदाधिकारी बैठक लगातार बसिरहेको छ।  गत बिहीबारदेखि लगातार पदाधिकारी बैठक बसे पनि बन्दसूची संशोधनबारे ठोस निर्णय गर्न सकेको छैन। 

आयोगको कार्यसूचीअनुसार दलहरुले आइतबारसम्म बन्दसूची संशोधन गर्न पाउँछन्।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ३ : ०७ बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले