पाकिस्तानमा भूकम्प « Khabarhub

पाकिस्तानमा भूकम्प


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन। भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले