आज २०७९ साल मंसिर १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल मंसिर १५ गते बिहीबारको राशिफल


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल मंसिर १५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। खर्च बढ्नेछ।

वृष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ।

मिथुन : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। धोका हुने सम्भावना छ।

कर्कट : दिन राम्रो छ। अधुरा काम पूरा हुनेछन्। सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ। उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ।

सिंह : शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ।

कन्या : दिन सामान्य छ। मानसम्मान मिल्नेछ। प्रेम बढ्नेछ। आफन्तले भन्दा अरुले सहयोग गर्नेछन्।

तुला : मनमा खुसी मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : स्वास्थ्यमा समस्या हुनेछ। पराक्रम बढ्नेछ। प्रेम बढ्नेछ। प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ।

धनु : झुठा आरोप लाग्नसक्छ। आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ।

मकर : चामत्कारिक दिन छ। सानो कुरामा हात नलगाउनुहोला। पठनपाठनमा आलश्यता बड्नेछ।

कुम्भ : साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन्।

मीन : दाम्पत्य जीवन सुखमय बन्नेछ। सकारात्मक उर्जा बढ्नेछ। खर्च बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : ११ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी