बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने « Khabarhub

बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । १० दिनदेखि रोकिएको मतगणना बिहीबार दिउँसो साढे ३ बजेबाट सुरु गर्ने निर्णय भएको हो ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले डाकेको सर्वदलीय बैठकमा साढे ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।

यसअघि बुधबार नै मतगणना गर्ने तयारी थालिएको थियो । यद्यपि नेकपा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा नआएपछि मतगणना अनिश्चित बनेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : १३ बजे

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल