प्रचण्ड र सीके राउतबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र सीके राउतबीच भेटवार्ता


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जनाएको छ । साथै उनीहरुबीच सत्ता गठबन्धनको विषयमा पनि सामान्य छलफल भएको बताएको छ ।

राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ०० बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४