विवाहइतर सम्बन्ध राखेको भन्दै अफगानिस्तानमा एउटा जोडीलाई ३९ कोर्रा « Khabarhub

विवाहइतर सम्बन्ध राखेको भन्दै अफगानिस्तानमा एउटा जोडीलाई ३९ कोर्रा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले एउटा जोडीलाई कोर्रा हान्ने सजाय दिएको छ । मध्य अफगानिस्तानको बामियान प्रान्तमा तालिबानद्वारा सञ्चालित अदालतले युवा जोडीलाई सार्वजनिक स्थलमा ३९ पटक कोर्रा हान्ने सजाय सुनाएको हो ।

घुमघामका लागि बामियान पुगेका आरेजू र मोहम्मद एसाको जोडीले विवाहइतरको सम्बन्ध राखेको अभियोगमा त्यस्तो सजाय सुनाइएको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

उनीहरुलाई कोर्रा हानेको हेर्न हजारौँ मानिसहरुको भीड लागेको बताइएको छ । तालिबानले यसअघि पनि अफगानिस्ताका विभिन्न स्थानहरुमा यस्तो सजाय दिँदै आएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ४१ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न