माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा (खस आर्यको सूचीसहित) « Khabarhub

माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा (खस आर्यको सूचीसहित)


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’, उनले भने ।

प्रचण्डले केन्द्रीय सदस्यमा सबैभन्दा पहिला समावेशी समानुपातिक अन्तर्गतको खस आर्य पुरुषतर्फको १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।

समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका केन्द्रीय सदस्यको एक नम्बरमा नारायणप्रसाद दाहाल रहेको प्रचण्डले बताए । नारायणप्रसाद प्रचण्डका भाइ हुन् ।

समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली

नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै