एमाले सचिवलाय बैठकमा जिल्ला अधिवेशनबारे छलफल « Khabarhub

एमाले सचिवलाय बैठकमा जिल्ला अधिवेशनबारे छलफल


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालयको दोस्रो बैठक आइतबार बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आसन्न जिल्ला अधिवेशनको तयारीबारे छलफल भएको एमालेले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको छ ।

केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने गरी तयारी अघि बढेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ०५ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा