सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र « Khabarhub

सात लाख माथिको कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको परिपत्र


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०७८ साउन १ गतेदेखि पुष ३० गतेसम्म ७ लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण ६ दिनभित्र उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ।

खबरहबलाई प्राप्त ‘क’ वर्गका बैंकका कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरी माघ १८ गते प्रेसित नेपाल राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशन कुमार सिग्देलबाट प्रेसित पत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तिय लगानीको निवारणको विषयमा अनुसन्धानका लागि यही माघ २४ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपाल राष्ट्र बैंकले सबै ‘क’ वर्गका बैंकहरुसंग मागेको विवरणअनुसार अब ती बैंकहरुले क्रम संख्या, खाता बाहकको नाम, खाता नम्बर, कारोबार रकम, डेभिड क्रेडीटको अबस्था, कारोबार गरेको मितिहरु, सीबीएस जानकारी, कन्डक्टर डिटेल, टिप्पणीसहित फरम्याटमा कारोबारको विवरणहरु उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : २१ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष