राप्रपा नेपालबाट उपाध्यक्षसहितका पदाधिकारीहरू मनोनित « Khabarhub

राप्रपा नेपालबाट उपाध्यक्षसहितका पदाधिकारीहरू मनोनित


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी नियुक्त गरेको छ ।

बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको हो ।

जसअनुसार उपाध्यक्षमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल ( काठमाडौँ), जयकुमार खड्का (काठमाडौँ), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) छन् । त्यसैगरी, महामन्त्रीहरूमा भाष्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार ( काठमाडौँ) र राजाराम बर्ताैला (मकवानपुर) रहेका छन् ।

त्यसैगरी, सहायक महामन्त्रीहरूमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिवकुमार बास्तोला (कास्की), श्री ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) लाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : १३ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका