सेयर बजारमा उच्च अङ्कको गिरावट « Khabarhub

सेयर बजारमा उच्च अङ्कको गिरावट


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले घटेको छ। आज बुधबार नेप्से परिसूचक ६३.९८ अङ्कले घटेर २ हजार ५४६.६० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १६ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसमूह घटेको छ। आज नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकका लगानीकर्ताले कमाएका छन्। भने हिमालयन जनरल इन्स्योरेन्स र युनाइटेड इदीमादी आरडी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २३ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,