पत्रकार नेत्रविक्रम विमलीको १०९ औँ पटक रक्तदान « Khabarhub

पत्रकार नेत्रविक्रम विमलीको १०९ औँ पटक रक्तदान


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापास्थित प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९ औं पटक रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बिमलीले १०९ औं पटकको रक्तदान गरेका हुन् ।

१९ भदौ २०४५ बाट रक्तदान गर्न सुुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य  र  स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ५८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,