भारतमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

भारतमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमितको मृत्यु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा १ हजार ३३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेको छ।

एक दिनकै अवधिमा २८ जना संक्रमितको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ लाख २१ हजार १२९ पुगिसकेको छ ।

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । भारत सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको