अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै « Khabarhub

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ ।

अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ ।

आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ।

आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ०० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको