प्रधानमन्‍त्री देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन : नेपालका चार परियोजनाको संयुक्त उद्घाटन « Khabarhub

प्रधानमन्‍त्री देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन : नेपालका चार परियोजनाको संयुक्त उद्घाटन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालका महत्वपूर्ण चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन भएका परियोजनाहरूमा जनकपुर–जयनगरको ३५ किलोमिटर रेलसेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच ‘रुपी कार्ड’ सञ्चालन रहेका छन् ।

भेटवार्ताका क्रममा आज हैदरवाद हाउसमा बसेर भर्चुअल माध्यमबाट परियोजनाको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ४४ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि