काठमाडौँ उपत्यकामा वर्षा, देशभर कस्तो छ मौसम ? « Khabarhub

काठमाडौँ उपत्यकामा वर्षा, देशभर कस्तो छ मौसम ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले आज बिहान काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ।

मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलि सोमवार पनि बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना