यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित « Khabarhub

यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ र अवार्ड २०२१ मा नेपालबाट बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्ड बाट यूनाइटेड इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ । 

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित  थिए । 

विश्वविख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC  ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमाउ त्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी सञ्चालनको २८औं वर्षमा कम्पनीले गत फेब्अरी २०२०–२१ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । 

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैँ उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति, शेयरधनी ,ग्राहक नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत मिहिनेत गर्ने आफ्ना कर्मचारी तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता व्यक्त गरेका थिए  । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली