नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै | Khabarhub Khabarhub

नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीले नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ ।

ह्युस्टनको टेक्ससस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार बिहीबार राति सवा ९ बजे अल–स्टार्स र राष्ट्रिय टोलीबीचको खेल सुरु हुनेछ ।

आईसीसी सीडब्लूसी लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा सहभागी हुन नेपाली टोली अमेरिका पुगेको हो ।

सिरिजअगाडि नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दोस्रो अभ्यास खेलमा भने ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

अल स्टार्स क्लबमा अमेरिकामा बसोबास गर्ने नेपालीसहित पूर्व राष्ट्रिय क्रिकेटर र अन्तर्राष्ट्रिय खेलाडीको सहभागी छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : १८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले