नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै | Khabarhub Khabarhub

नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीले नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ ।

ह्युस्टनको टेक्ससस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार बिहीबार राति सवा ९ बजे अल–स्टार्स र राष्ट्रिय टोलीबीचको खेल सुरु हुनेछ ।

आईसीसी सीडब्लूसी लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा सहभागी हुन नेपाली टोली अमेरिका पुगेको हो ।

सिरिजअगाडि नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दोस्रो अभ्यास खेलमा भने ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

अल स्टार्स क्लबमा अमेरिकामा बसोबास गर्ने नेपालीसहित पूर्व राष्ट्रिय क्रिकेटर र अन्तर्राष्ट्रिय खेलाडीको सहभागी छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : १८ बजे

रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे

एजेन्सी-  रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः

मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित मुकुल ढकालले गत असार

म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो

म्याग्दी– म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप

अर्थसंक्षेप : शेयर बजारमा उछाल, बिजुलीको महशुल नतिर्ने ५७ उद्योगको नाम सार्वजनिक 

काठमाडौं– बिजुलीको महशुल नतिर्ने ५७ वटा उद्योग नामावली सार्वजनिक भएको

विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न