नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै « Khabarhub

नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीले नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ ।

ह्युस्टनको टेक्ससस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार बिहीबार राति सवा ९ बजे अल–स्टार्स र राष्ट्रिय टोलीबीचको खेल सुरु हुनेछ ।

आईसीसी सीडब्लूसी लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा सहभागी हुन नेपाली टोली अमेरिका पुगेको हो ।

सिरिजअगाडि नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दोस्रो अभ्यास खेलमा भने ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

अल स्टार्स क्लबमा अमेरिकामा बसोबास गर्ने नेपालीसहित पूर्व राष्ट्रिय क्रिकेटर र अन्तर्राष्ट्रिय खेलाडीको सहभागी छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : १८ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्