भिडियोमै रुविनासँग आर्यनको जोडी  « Khabarhub

भिडियोमै रुविनासँग आर्यनको जोडी 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय अभिनेता आर्यन सिग्देल भिडियोमै व्यस्त छन् । फिल्ममा अभिनय कम गरेपछि आर्यनले भिडियोमा अभिनय बढाएका हुन् । उनले पछिल्लो समय एकपछि अर्को भिडियो गरिरहेका छन् । यसैक्रममा उनी पछिल्लो समय एक भिडियोमा नायिका रुविना थापासँग देखिएका छन् । यो जोडी फिल्ममा नआएता पनि भिडियोमा देखिएको हो । डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा  ‘स्माइल’ को संगीत छ ।

आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई सम्झिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ । छायाँकार सौरभ लामाको निर्देशनमा ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो तयार भएको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ५० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड