भिडियोमै रुविनासँग आर्यनको जोडी  « Khabarhub

भिडियोमै रुविनासँग आर्यनको जोडी 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय अभिनेता आर्यन सिग्देल भिडियोमै व्यस्त छन् । फिल्ममा अभिनय कम गरेपछि आर्यनले भिडियोमा अभिनय बढाएका हुन् । उनले पछिल्लो समय एकपछि अर्को भिडियो गरिरहेका छन् । यसैक्रममा उनी पछिल्लो समय एक भिडियोमा नायिका रुविना थापासँग देखिएका छन् । यो जोडी फिल्ममा नआएता पनि भिडियोमा देखिएको हो । डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा  ‘स्माइल’ को संगीत छ ।

आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई सम्झिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ । छायाँकार सौरभ लामाको निर्देशनमा ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो तयार भएको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ५० बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम