लेनदेन मुद्दाका फरार व्यक्ति पक्राउ « Khabarhub

लेनदेन मुद्दाका फरार व्यक्ति पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय पुस्करकुमार सोनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७९ जेठ १३ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकेको थियो । त्यस लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन