पर्यटन बोर्डमा फोटो प्रदर्शनी र प्रतिष्पर्धाको ‘ग्राण्ड फिनाले’ चल्दै « Khabarhub

पर्यटन बोर्डमा फोटो प्रदर्शनी र प्रतिष्पर्धाको ‘ग्राण्ड फिनाले’ चल्दै


१७ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अठोट नेपालले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो प्रदर्शनी तथा ग्राण्ड फिनाले’ आज भइरहेको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा नेपाल फोटो प्रदर्शनी र प्रतिष्पर्धाको फाइनल शुक्रबार भइरहेको हो ।

नेपाल पर्यटन बोर्डकै साथ, सहयोग र समर्थनमा भृकुटीमण्डस्थित बोर्डको सभाहलमा भइरहेको कार्यक्रमलाई पत्रकार रवीन्द्र सुवेदीले सञ्चालन गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायी, सरोकारवाला, विभिन्न फोटो खिच्ने पत्रकार तथा फोटोग्राफरका साथै बोर्डका कर्मचारीको पनि सहभागिता छ ।

कार्यक्रमपछि बोर्डकै प्रदर्शनीस्थलमा फोटो प्रदर्शनका लागि राखिएको छ । नेपालका विभिन्न ठाउँका पर्यटकीयस्थलको प्रचार प्रसारका लागि विभिन्न व्यक्तिले खिचिएका फोटोहरुको प्रतिष्पर्धा कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ३ : १२ बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट