पर्यटन बोर्डमा फोटो प्रदर्शनी र प्रतिष्पर्धाको ‘ग्राण्ड फिनाले’ चल्दै « Khabarhub

पर्यटन बोर्डमा फोटो प्रदर्शनी र प्रतिष्पर्धाको ‘ग्राण्ड फिनाले’ चल्दै


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अठोट नेपालले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो प्रदर्शनी तथा ग्राण्ड फिनाले’ आज भइरहेको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा नेपाल फोटो प्रदर्शनी र प्रतिष्पर्धाको फाइनल शुक्रबार भइरहेको हो ।

नेपाल पर्यटन बोर्डकै साथ, सहयोग र समर्थनमा भृकुटीमण्डस्थित बोर्डको सभाहलमा भइरहेको कार्यक्रमलाई पत्रकार रवीन्द्र सुवेदीले सञ्चालन गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायी, सरोकारवाला, विभिन्न फोटो खिच्ने पत्रकार तथा फोटोग्राफरका साथै बोर्डका कर्मचारीको पनि सहभागिता छ ।

कार्यक्रमपछि बोर्डकै प्रदर्शनीस्थलमा फोटो प्रदर्शनका लागि राखिएको छ । नेपालका विभिन्न ठाउँका पर्यटकीयस्थलको प्रचार प्रसारका लागि विभिन्न व्यक्तिले खिचिएका फोटोहरुको प्रतिष्पर्धा कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : १२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि