सुनसरीका पूर्वमेयर द्वारिका चौधरी माओवादीमा प्रवेश « Khabarhub

सुनसरीका पूर्वमेयर द्वारिका चौधरी माओवादीमा प्रवेश


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा आइतबार बिहान चौधरीसहितका नेता माओवादी प्रवेश गरेका हुन् ।

देवु सदा, जयराम सदा, पुरेक सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, सूर्यनारायण चौधरीलगायत नेता तथा कार्यकर्ता एमाले छोडेर माओवादी प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ३६ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम