शिल्पासँग खडानन्दको ‘सलल सलल’ « Khabarhub

शिल्पासँग खडानन्दको ‘सलल सलल’


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकामा बस्दै आएका गायक खडानन्द अधिकारीको स्वरमा रहेको गीत ‘सलल सलल’ सार्वजनिक भएको छ । गीतमा हरी उप्रेतीको शब्द, अर्जुन पोखरेलको संगीत तथा आमोश तामाङको एरेञ्ज छ । खडानन्दलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा गायक खडानन्दसँगै अभिनेत्री शिल्पा पोखरेल फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशक, दीपक एम सिंहको कोरियोग्राफी, हरी हुमागाईंको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

गायक खडानन्द गायक राेशन अधिकारीका पिता हुन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : २१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका