धरानमा गुञ्जिँदै रचना, एकदेव र अस्मिता « Khabarhub

धरानमा गुञ्जिँदै रचना, एकदेव र अस्मिता


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–युवापुस्ताका तीन लोकप्रिय गायकगायिका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी आगामी पुष २४ गते धरानमा गुञ्जिने भएका छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’मा दर्शकमाझ यी गायकगायिका प्रस्तुत हुन लागेका हुन् ।

धरानको पब्लिक हाइस्कुलको मैदानमा कन्सर्टमा गायक एकदेवले ‘आँखामा आउने सपनी’, ‘ब्ल्याक एण्ड व्हाईट’, ‘मन्द–मन्द’, ‘क्या राम्री’, ‘तिम्रो मुटुमा’, ‘लौ कान्छी’, ‘मेरी सानु’, ‘शिरफुल’ जस्ता गीत सुनाउनेछन् ।

‘नेपाल आइडल सिजन २’की थर्ड रनरअप अस्मिताले ‘तिम्रो मायाले बाँधेर राख’, ‘टाढा भएपनि’, ‘साली मन पर्यो’, ‘लज्जावती झार झैँ’, ‘को होला त्यो’ लगायतका गीतले दर्शकलाई मनोरञ्जन दिनेछिन् ।

‘नेपाल आइडल सिजन ३’ को टप आठसम्म पुगेकी रचनाले ‘फोटो फिरिममा’, ‘उनको प्रिती’, ‘एक चिम्टी सिन्दुर’, ‘काफल गेडी’, ‘रुमाल चिनो’ गीत गाउनेछिन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका