यी हुन् ९ वर्षे अर्ब पती जो आफ्नै निजी जेटमा भ्रमण गर्छन्, सुपर कारमा हिँड्छन् « Khabarhub

यी हुन् ९ वर्षे अर्ब पती जो आफ्नै निजी जेटमा भ्रमण गर्छन्, सुपर कारमा हिँड्छन्


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

९ वर्षको उमेरमा सामान्य बालबालिकासँग के हुन्छ ? केहि खेलौना, किताब र कपडा । त्यो भन्दा बढी यी उमेरका बालबालिकासङ अरू केही खास हुँदैन । अझ ९ वर्षका उमेरका बालबालिकालाई सामान्यता अर्ब भनेको कति हो भनेर समेत थाहा हुँदैन । तर एक ९ बर्से बालक भने अर्बैका मालिक मानिन्छन् । ऊनीसँग कार, भवन मात्र होइन जेट पनि छ ।

नाइजेरियाका यी ९ बर्से बालक सम्पन्न जीवन बिताउँछन् । विश्वका कम उमेरका अरबपतिमा यी बालक पनि गनिन्छन् । मोहम्मद अवल मुस्तफा उर्फ मोम्फा जूनियर धनाढ्य जीवन व्यक्तित गर्दै आएका छन् । उनी ६ वर्षको उमेरदेखि नै आफ्नो भव्य भवनमा बस्दै आएका छन् ।

मोम्फा एक निजी जेटमा विश्व भ्रमण गर्छन् । उनका कैयौँ भव्य महलहरू छन् । साथै विभिन्न ब्राण्डका सुपरकार पनि छन् । नाइजेरियाको लागोस निवासी मोम्फा जूनियर अरबपति नाइजीरियाई इन्टरनेट सेलिब्रिटी इस्माइलिया मुस्तफा, मोहम्मद अवल मुस्तफाका छोरा हुन् । युवा प्रभावशाली मोम्फासंग आफ्नो इन्स्टाग्राम अकाउन्टमा हजारौँ फलोअर्स छन् । जहाँ उनी आफ्नो भव्य जीवनशैलीका तस्बिर पोस्ट गर्छन् । मोम्फा वर्साचे र गुच्ची जस्ता ब्राण्डसहित स्टाइलिश र डिजाइनर कपडा लगाउँछन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ४३ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट