काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ संक्रमित


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५०९ संक्रमित थपिएका छन् ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र १ हजार २४९ संक्रमित थपिएका छन् ।
त्यस्तै ललितपुरमा १८३ संक्रमित थपिएका छन् । भक्तपुर जिल्लामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६०५ जनामा गरिएको परीक्षणमा आज नेपालमा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । १४ संक्रमितको मृत्यु भएको छ ।

अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : ४५ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२