भारतमा ६ हजार संक्रमित थपिए, ४ हजार निको « Khabarhub

भारतमा ६ हजार संक्रमित थपिए, ४ हजार निको


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ।

यस्तै पछिल्लो एक दिनमा जर्मनीमा एक लाख ९८ हजार, रुसमा ९७ हजार, फ्रान्समा ५७ हजार, टर्कीमा ५६ हजार, बेलायतमा ४४ हजार, अमेरिकामा ४३ हजार, इटलीमा ३६ हजार र ब्राजिलमा ३० हजार संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : ४५ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको