भारतमा ६ हजार संक्रमित थपिए, ४ हजार निको « Khabarhub

भारतमा ६ हजार संक्रमित थपिए, ४ हजार निको


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ।

यस्तै पछिल्लो एक दिनमा जर्मनीमा एक लाख ९८ हजार, रुसमा ९७ हजार, फ्रान्समा ५७ हजार, टर्कीमा ५६ हजार, बेलायतमा ४४ हजार, अमेरिकामा ४३ हजार, इटलीमा ३६ हजार र ब्राजिलमा ३० हजार संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : ४५ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित