लिभरपुल २-० ले विजयी « Khabarhub

लिभरपुल २-० ले विजयी


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि लिभरपुलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक-एक गोल गरे ।

जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : २१ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो