युनाईटेड र लेस्टरले बराबरीमा रोकिए « Khabarhub

युनाईटेड र लेस्टरले बराबरीमा रोकिए


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलको ६३ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने ३ मिनेटपछि फ्रेडले गोल गर्दै बराबरी गरेका हुन्।

यस बराबरीसँगै ३० खेलमा ५१ अंक जोडेको युनाईटेड छैटौं स्थानमा छ भने लेस्टर ३७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३० बजे

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा

धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर

काभ्रेपलाञ्चोक– धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा