युनाईटेड र लेस्टरले बराबरीमा रोकिए « Khabarhub

युनाईटेड र लेस्टरले बराबरीमा रोकिए


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलको ६३ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने ३ मिनेटपछि फ्रेडले गोल गर्दै बराबरी गरेका हुन्।

यस बराबरीसँगै ३० खेलमा ५१ अंक जोडेको युनाईटेड छैटौं स्थानमा छ भने लेस्टर ३७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३० बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर