समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’ « Khabarhub

समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो ।

समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा कर्णालीको विकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताएका छन्। यी कुराको पहुँच कर्णालीका सबै बस्तीहरुमा पुग्न नसकेको कारण कर्णालीको विकास हुन नसकेको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले समयको महत्व नबुुझेरै विकासमा पछि परेको बताए। त्यस्तै विश्वका विकसित देशहरु समयको ख्याल गरेर अगाडी बढ्ने गरेको कारण अहिलेको अवस्थामा पुगेको बताउँदै नेपालीहरुमा समयको महत्व नबुझेका कारण पछि परेको उनले बताए।

कार्यक्रमको पहिलो सेसनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसंग बहस भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०२ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी