रुसी सेनाद्वारा युक्रेनको माइकोलाइभ शहरमा रकेट आक्रमण « Khabarhub

रुसी सेनाद्वारा युक्रेनको माइकोलाइभ शहरमा रकेट आक्रमण


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको माइकोलाइभ शहरमा रुसी सेनाले रकेट आक्रमण गरेको छ ।

युक्रेनी आन्तरिक मामिला मन्त्रालयले केही रुसी रकेटले माइकोलाइभ क्षेत्रमा हमला गरेको जनाएको हो ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत् मन्त्रालयका सल्लाहकार एन्टोन गेरेश्चेन्कोले जानकारी दिँदै रुसी रकेट आक्रमणका कारण माइकोलाइभ बन्दरगाह प्रभावित भएको बताए ।

हाल रुसले कृष्ण सागरको तटमा रहेका युक्रेनी बन्दरगाहहरु ओदेसा, माइकोलाइभजस्ता शहरमा अत्यधिक हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ५९ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु