आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित « Khabarhub

आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ ।

सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

अहिलेसम्म १० खेलमा ४ मा जित र ६ मा हार व्यहोरेको कोलकोत्ता तालिकाको सातौं स्थानमा छ ।

१० खेलमा १२ अंक जोडेको राजस्थान लिगको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म खेलेको १० खेलमध्ये ६ मा जित र ४ मा हार व्यहोरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : २० बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर