टर्किस अभिनेता अल्टन नेपालमा « Khabarhub

टर्किस अभिनेता अल्टन नेपालमा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ । 

पर्यटन उकास्ने लक्ष्य राखिएको उक्त कार्यक्रमअन्तर्गत मन्त्रालयले सहकार्य गरेर विभिन्न सेलिब्रेटीहरुलाई निम्तो गरिरहेका छन् । मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार बेलुका नेपाल आइपुगेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टुरिजम रिभाइभल कमिटीका संयोजक राजाराम गिरीले अभिनेता अल्टनलाई स्वागत गरे । नेपाल भ्रमणमा आइपुगेका अभिनेता अल्टनले आफ्नो मुलुकमा नेपाल खुला रहेको सन्देश दिने रिभाइटल कमिटीको विश्वास छ । पर्यटन मात्र नभएर अन्य कुरामा समेत नेपाल खुला रहेको सन्देश दिनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । 

कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरुसेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ५१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका