चेल्सीका रुडिगर रियल मड्रिडमा अनुबन्ध « Khabarhub

चेल्सीका रुडिगर रियल मड्रिडमा अनुबन्ध


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस महारथि क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् ।

यस सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको रियल मड्रिडले रुडिगरसँग चार वर्षे सम्झौता गरेको हो । चेल्सीसँगको सम्झौता सकिएसँगै फुकुवा भएका रुडिगर ‘फ्रि ट्रान्सफर’ मा मड्रिड सहर पुगेका हुन् ।

अनुबन्धनसँगै रियालले जुन २० मा रुडिगरलाई सान्टियागो बर्नबेउमा सार्वजनिक गर्ने तयारी गरेको छ । रुडिगर सन् २०१७ मा रोमाबाट इङ्लिस क्लब भित्रिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ५० बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर